Ashesh & Nekhvam

News

अमेरिकामा अशेष डंगोल उर्फ ​​हिमालयन हेन्ड्रिक्स सम्मानित

 नेपाल क्यालिफोर्निया अमेरिकाको आदिवासी जनजाति महासंघले अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको एक विशेष कार्यक्रमको आयोजना गरी बैशाख गते शनिबार सम्मान गरिएकाे

विशेषगरी सामुदायिक चेतना संगीतमा विश्वव्यापी रूपमा योगदान पुर्‍याए बापत  प्रशंसा प्रमाणपत्र प्रदान गरेको थियो। कार्यक्रममा उनको भर्खरको एल्बमकोग्रिड’ Greed’ गीतको नयाँ म्युजिक भिडियोको पनि प्रिमियर गरिएको थियो

वि.सं. २०६७ २०६८ युरोपको संगीत यात्राको क्रममा नर्वेजियन जर्मन प्रेसद्वारा अशेषलाई हिमालयन हेन्ड्रिक्सभनेर उपनाम दिइएको थियो।  वि.सं. २०७२ मा संगीत सामाजिक कार्यमा उनको योगदानको लागि कोलोराडो बिजनेश म्युजिक अर्गनाइजेसन, क्लाेराडाे, अमेरिकाद्वारा पनि उनलाई सम्मानित गरिएको थियो।

वि.सं. २०६७ २०७३ मा उनको दोस्रो चौथो एल्बमकोतिमीलाई दुबदईगीतहरू पनि हिट्स एफएम संगीत अवार्डमा विभिन्न विधामा मनोनयन भएको थियो।

अशेष वि.सं. २०६४ देखि विश्व भ्रमण गर्दै आएका छन् त्यसबेलादेखि धेरै सङ्गीत महोत्सवको नेतृत्व गरिसकेका छन्

अलामार महोत्सव २००७ स्पेन, हर्जबर्ग संगीत महोत्सव २०११ जर्मनी, फाउस्किभ्वालेन  संगीत महोत्सव २०१०, २०११, २०१६ नर्वे, एडेनबर्ग मेला २०११ स्कटल्याण्ड, इट्स अल ग्रेभि संगीत महोत्सव २०११ इङ्गल्याण्ड आदिमा समेत आशेषले सांगीतिक प्रस्तुत गरिसकेका छन्

यसका साथै IBC 2020 International Blues Jam 2019 मा मेम्फिस, Tenessee मा नेपालको प्रतिनिधित्व गरेका थिए   वि.सं. २०७४ देखि   संयुक्त राज्य अमेरिकामा  १२ भन्दा बढी  राज्यहरुमा आफ्नो संगीतिक भ्रमण गरेका थिए   अहिले  “All those  Beautiful Dreams” टुरकाे अन्तिम प्रस्तुति सियाटल, वासिङ्टनमा हुनेछ साे कन्सर्टपछि उनी बैशाखमा स्वदेश नेपाल फर्किनेछन्

अशेषको अहिलेसम्म वटा गिति एल्बम निकालिसकेका छन् उनले आफ्नो संगीत फोटोग्राफीको माध्यमबाट ११ भन्दा बढी देशको भ्रमण गरिसकेका छन्। उनको हालैको एल्बम “All Those Beautiful Dreams“ अहिले सबै डिजिटल मिडिया बजारमा उपलब्ध छ।

उहाँ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाको मिलवाकी, बेस्ट ड्याम ब्लुज फेस्टिभल २०२३ को हेडलाइन गर्न फर्किने कार्यक्रम रहेकाे

 

 

Engage with us